गृह · शब्दकोश

बोहरी

[ना.]

१. बाजका छाँटको एक प्रकारको हिंस्रक पक्षी।

२. सेता फूल फुल्ने, फूलको तरकारी, अचार आदि खाइने एक जातको रुख।

⟵ फेरि सूचीमा जानुहोस्