गृह · शब्दकोश

बुई

[ना.]

१. केटाकेटीलाई पिठमा बोक्ने काम; पिठिउँको बोकाइ।

२. पिठिउँ (बाबो.)।

⟵ फेरि सूचीमा जानुहोस्