बेर्नु

[सक्रि.]

कुनै चिज वा वस्तुलाई धागो, कपडा आदिले लपेट्नु; घेर्नु; जेल्नु; फन्को मार्नु; गुजुल्ट्याउनु

[ना.]

आन्द्राको तल्लो भाग; बेर्नो