गृह · शब्दकोश

बेर्नो

[ना.]

१. लहराको थाङ्ग्रो पक्रने प्रत्येक अवयव।

२. सानो बिरुवा; बेर्ना।

[ना.]

१. आन्द्राको तल्लो भाग; बेर्नु।

२. दिसा गर्दा आन्द्राको तल्लो भाग निस्कने एक रोग।

⟵ फेरि सूचीमा जानुहोस्