गृह · शब्दकोश

मायादेवी

[ना.]

१. कपिलवस्तु जिल्लाको एक गाउँपालिका।

२. गौतम बुद्धकी माताको नाम।

३. रूपन्देही जिल्लाको एक गाउँपालिका।

⟵ फेरि सूचीमा जानुहोस्