बिस्केट

[ना.]

भक्तपुर सहरमा चैत मसान्तका दिन लिङ्गो उभ्याई वैशाख सङ्क्रान्तिका दिन लिङ्गो ढालेर मनाइने प्रसिद्ध उत्सव वा जात्रा