गृह · शब्दकोश
१. आकाशबत्ती बाल्न कार्तिक महिनामा ठड्याइने बाँस वा लामो काठ।
२. इन्द्रजात्रा, बिस्केटको जात्रा आदिमा परम्पराअनुसार ठड्याइने काठको लामो स्तम्भ; ध्वजा।
३. ठड्याइएको स्तम्भका आकारको कुनै वस्तु।
⟵ फेरि सूचीमा जानुहोस्