गृह · शब्दकोश

सुनाबिर्ता

[ना.]

१. खरिद गरिएको बिर्ताजग्गा।

२. मालपोत तिर्नुपर्ने बिर्ताजग्गा; राजाले सुनकुश साक्षी राखेर दिएको बिर्ता।

⟵ फेरि सूचीमा जानुहोस्