राजाहरूबाट हातमा तिलकुश लिई सबै तिरोको रकम माफ गरेर ब्राह्मणलाई दानका रूपमा बकस दिइएको बिर्ता (जग्गा)।