गृह · शब्दकोश

घर्कनु

[अक्रि.]

१. एक ठाउँबाट अर्को ठाउँमा सुइँकिनु; भाग्नु।

२. खस्कनु; अवनति हुनु।

३. घट्तै जानु; सिद्धिँदै जानु; घहरिनु।

४. ढल्कनु; बित्तै जानु।

⟵ फेरि सूचीमा जानुहोस्