बरबाद

[वि.]

१. बिग्रेको; नासिएको।

२. बेथितिसँग रहेको; भताभुङ्ग वा लथालिङ्ग भएको।