गृह · शब्दकोश

भार्या

[ना.]

भारी बोक्ने व्यक्ति; भरिया।

[ना.]

१. पतिले भरणपोषण गरिएकी महिला।

२. विवाहिता स्त्री; अर्धाङ्गिनी; पत्नी; श्रीमती।

⟵ फेरि सूचीमा जानुहोस्