गृह · शब्दकोश

प्रियतमा

[वि.]

१. पत्नी।

२. प्रेमिका।

३. ज्यादै प्यारी; ज्यादै गहिरो माया बसेकी।

⟵ फेरि सूचीमा जानुहोस्