गृह · शब्दकोश

बाल

[वि.]

१. कपाल; केश; रौँ।

२. गहुँ, जौ आदिको झुस।

३. साह्रै सानो उमेरको व्यक्ति; केटाकेटी; नानी; बालक।

४. अनजान; नासमझ।

५. उमेर नपुगेको वा कम उमेरको; भरखर उदाएको वा जन्मेको।

⟵ फेरि सूचीमा जानुहोस्