नासमझ

[वि.]

जान्ने र बुझ्ने क्षमता नभएको; समझ नभएको; विवेक नभएको; मूर्ख