गृह · शब्दकोश

बेहोर

[ना.]

१. बानीको पूरक शब्द।

२. मानिसमा हुने असल वा खराब बानी; चालचलन; स्वभाव।

⟵ फेरि सूचीमा जानुहोस्