गृह · शब्दकोश
१. यौनकार्य चलाएर पैसा आर्जन गर्ने काम; द्रव्य आर्जनका निम्ति वेश्या व्यवसाय गर्ने काम; यौनव्यवसाय।
२. यौनसम्बन्धी आचरण; यौनव्यवहार।
⟵ फेरि सूचीमा जानुहोस्