गृह · शब्दकोश

विमति

[वि.]

१. अज्ञानता; कुबुद्धि।

२. बेमन्जुरी; नामन्जुरी; असहमति।

३. मत भिन्नता; मतभेद।

४. उल्टो विचारको; विपरीत मतको।

५. बुद्धि भ्रष्ट भएको; मूर्ख; अशिष्ट।

⟵ फेरि सूचीमा जानुहोस्