गृह · शब्दकोश

बहिष्कार

[ना.]

१. कसैलाई जाति, वर्ग, समाज, संस्था आदिबाट हटाउने वा बाहिर निकाल्ने काम।

२. पारस्परिक सम्बन्धको टुटाइ; छोड्ने काम; त्याग।

⟵ फेरि सूचीमा जानुहोस्