गृह · शब्दकोश

बहकनु

[अक्रि.]

अरूको फकाइमा वा लहैलहैमा लाग्नु; काम न काजसित लरखरिनु; बरालिनु; बहकिनु

⟵ फेरि सूचीमा जानुहोस्