गृह
·
शब्दकोश
चाहिँदो
[वि.]
१.
आवश्यक
।
२. चाहिएजति;
आवश्यक
परेजति।
३.
ठिक
;
उचित
।
⟵ फेरि सूचीमा जानुहोस्