बर्मा

[ना.]

बाउन (पडेलीको भाषा)।

[ना.]

क्षत्रियको प्राचीन एक थर।

[ना.]

डोरीले घुमाएर काठमा प्वाल पार्ने, फलामको चुच्चे हतियार

[ना.]

भारतबङ्गलादेशको दक्षिणपूर्वमा रहेको एक देश; म्यानमार।