गृह · शब्दकोश

पडेली

[ना.]

धामीले आफ्नो प्रशंसा गरी गाउने गीत।

[ना.]

धामीले देउताको भाकामा भट्याउने काम; भट्याइ।

[ना.]

हे. हलपाटो।

⟵ फेरि सूचीमा जानुहोस्