गृह · शब्दकोश
१. यस्तो छ भनी प्रख्यात हुनु; कहलाउनु।
२. धामीले देवताको वर्णन गर्नु वा देवता बुझाउनु।
गाईवस्तुको साहा जान खोज्नु; गाईभैँसीले भाले खोज्नु; चटारिनु।
⟵ फेरि सूचीमा जानुहोस्