गृह · शब्दकोश

चटारिनु

[अक्रि.]

१. गाईले बहर खोज्नु; बर्नाउनु।

२. झर्कोफर्को गर्नु; च्याँठिनु; चट्कनु; झर्कनु।

३. हतारिनु; झटपटिनु।

⟵ फेरि सूचीमा जानुहोस्