गृह · शब्दकोश

बराँठ

[वि.]

१. सोझा सिङ, छोटो पुच्छर, खैरो वर्ण र मोटो जिउ हुने एक जातको मृग; शम्बर।

२. मोटीघाटी र बाँझी; बैला (स्त्री)।

३. हृष्टपुष्ट र मोटोघाटो; हट्टाकट्टा।

⟵ फेरि सूचीमा जानुहोस्