गृह · शब्दकोश

हृष्टपुष्ट

[वि.]

१. प्रसन्न र स्वस्थ।

२. बलियो र मोटो; मोटोघाटो।

⟵ फेरि सूचीमा जानुहोस्