जुइनो

[ना.]

भारी बाँध्नका लागि पराल, धुस्नो, खर, बाबियो आदिको एक पयो मात्र बटारी बनाइएको डोरी; एकसरो डोरी; लुँडी; जुइनु