गृह · शब्दकोश

हानिनु

[कक्रि.]

१. वेगसित जानु; जोडले दौडनु।

२. काममा बाधा पारिनु; हानि गरिनु।

३. कुनै वस्तुले हिर्काइनु।

⟵ फेरि सूचीमा जानुहोस्