गृह · शब्दकोश

हुर्रिनु

[अक्रि.]

१. आगो दन्किनु।

२. चरा आदि उड्नु।

३. बेसरी दौडँदा लछारिनु वा पछारिनु; झटारिनु; चक्कर खाएर धर्खराउनु।।

४. वेगसित दौडनु; छिटो छिटो हिँड्नु।

⟵ फेरि सूचीमा जानुहोस्