बत्तिनु

[अक्रि.]

१. वेगले हाँकिनु; वेगले जानु वा उड्नु

२. हावा लागेर पोगटा, भुस, धुलोमुलो आदि उड्नु