गृह · शब्दकोश

बकस

[ना.]

कसैका क्रियाकलाप वा शीलस्वभावबाट सन्तुष्ट वा खुसी भएर केही वस्तु दिने काम; इनाम; बक्सिस; पुरस्कार; पारितोषिक।

[ना.]

आरा काट्दा धरानको मुनिबाट तान्ने र खोलेर राख्ने फलामको औजार।

[ना.]

बाकस।

⟵ फेरि सूचीमा जानुहोस्