गृह · शब्दकोश
१. आराले काठ चिर्नका लागि बनाइएको चिर्ने काठ अड्याउने टाँड।
२. दलिन धान्ने गरी राखिने लामो काठ; निदाल।
३. पूर्वी नेपालको सुनसरी जिल्लामा रहेको एक प्रसिद्ध सहर।
४. सुनसरी जिल्लामा रहेको एक उपमहानगरपालिका।
⟵ फेरि सूचीमा जानुहोस्