तुहाउनु

[सक्रि./ प्रेक्रि.]

समय नपुग्दै गर्भ गिराउनु; अधिग्रो झार्नु; गर्भपात गराउनु वा गर्न लगाउनु