निष्फल

[वि.]

१. कुनै राम्रो परिणाम नआएको; राम्रो नतिजा ननिस्कने।

२. निरर्थक; व्यर्थ

३. फल नलागेको।

४. बिउ नभएको; निर्बीज