गृह · शब्दकोश

झमट

[ना.]

१. बराबर दोहोरिने प्रक्रियाको एकाइ; पटक; फेरो।

२. वेग; झोक्का।

⟵ फेरि सूचीमा जानुहोस्