गृह · शब्दकोश

फिलो

[ना.]

१. खुट्टाका पछाडिपट्टि जोर्नीमा रहेका भुक्क उठेको भाग; पुट्ठो।

२. चाकका दुईतिरका चक्का वा मांसपिण्ड; मोटो पिडौँलो।

३. राँगाको मासुको ठुलो टुक्रो।

⟵ फेरि सूचीमा जानुहोस्