गृह · शब्दकोश

भुक्क

[क्रिवि.]

१. कुकुर भुक्ने वा भुकेको आवाज आउने किसिमले।

२. कुनै वस्तु उक्सने, फुल्ने वा सुन्निने गरी; भुक्लुक्क।

३. मुड्की आदिले कमला वस्तुमा बिस्तारै हान्दा आवाज आउने चालसँग।

⟵ फेरि सूचीमा जानुहोस्