गृह · शब्दकोश

फिलुङ्गे

[ना.]

१. पहेँलो फूल फुल्ने, बीज हुने तथा त्यसको तेल पेलिने, कुटेर वा धुलो पारेर अचारसमेत खान हुने तेलहन जातको बाली।

२. हरिया पातमा अरू रङका थोप्लाथोप्ली हुने एक प्रकारको वनस्पति।

⟵ फेरि सूचीमा जानुहोस्