गृह · शब्दकोश

मलिन

[वि.]

१. अशुद्ध; अपवित्र।

२. उज्ज्वल नभएको; अँध्यारो; मलिनो।

३. ओइलाएको; निस्तेज।

४. नीच; कपटी।

५. पापी; दुश्चरित्र।

६. मल भएको; घिनलाग्दो; फोहोर।

⟵ फेरि सूचीमा जानुहोस्