गृह · शब्दकोश

फापर

[ना.]

१. त्यसैको तीनकुने वा तीनधारे परेको, कालो बोक्रा र सेतो गुदी हुने फल वा गेडा।

२. प्याजी रङका फूल, तीनकुने वा तीनधारे दाना र राता डाँठ हुने एक जातको अन्नको सानो बोट।

⟵ फेरि सूचीमा जानुहोस्