गृह · शब्दकोश

तासा

[ना.]

घाँटीमा भिरेर दुई गजाले बजाइने ट्याम्कोजस्तो एक बाजा।

[वि.]

१. किनमेल गरेपछि किन्नेले पसलेसित माग्ने वा लिने सानोतिनो वस्तु; फोसा।

२. एकदम पातलो; साह्रै दुब्लो। स्त्री. तासी।

⟵ फेरि सूचीमा जानुहोस्