गृह · शब्दकोश

सित्तैँ

[क्रिवि.]

१. अकारण; नाहक।

२. कुनै मूल्य नलिईकन; विनामोल।

३. बिनसित्ति; व्यर्थ।

⟵ फेरि सूचीमा जानुहोस्