गृह · शब्दकोश

फोसा

[ना.]

१. कुनै वस्तु खरिद गरेपछि सित्तैँ मागिने सानोतिनो वस्तु; तासा।

२. विनाप्रयासको आम्दानी; विनामूल्यमा उपलब्ध भएको वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्