फाग

[ना.]

१. नारीहरूले उत्सव, पर्वमा गाउने मङ्गलगीत

२. फागु

३. मौरीको घार