गृह · शब्दकोश

लौह

[वि.]

१. फलाम; लोहा।

२. फलाम, तामा आदि धातुले बनेको; फलामसम्बन्धी।

३. रातो; लाल।

⟵ फेरि सूचीमा जानुहोस्