बेग्लो

[वि.]

१. अरूसँग नरहेको वा नजोडिएको; बेगल; भिन्न; छुट्टो

२. कामको सुर नपाउने; अलमलिएको।