फड्के

[ना.]

१. बसोबास गरेका ठाउँदेखि टाढा गएर गरिने कमाइ; घरधुरी नभएको पाखो जग्गा

२. साक्षीहरूको सही भएको तमसुकको किनारा

३. हे. फट्के