गृह · शब्दकोश

घरधुरी

[ना.]

१. एउटा घरमा बसोबास गर्ने मानिसको समूह।

२. घरसङ्ख्या; जम्माजम्मी घर।

⟵ फेरि सूचीमा जानुहोस्