गृह · शब्दकोश

उँभर्को

[ना.]

१. एकोहोरो सास फेराइ र त्यसबाट हुने असजिलोपन।

२. फड्को; उफ्राइ।

३. मुटुको द्रुत गति।

⟵ फेरि सूचीमा जानुहोस्